लुम्विनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन गर्न विक्रि प्रबन्धक सि.बि.आई.एल.क्यपिटल लिमिटेड नियुक्त

श्री लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर बराबर कित्ताको अनुपातमा ३९ लाख किता हकप्रद शेयर निष्कासन गर्न विक्रि प्रबन्धकको रुपमा श्री सि.बि.आई.एल.क्यपिटल लिमिटेड लाई नियुक्त गरेको छ।

मिति २०७३/११/१७ गते मंगलबारका दिन लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी लि. सि.बि.आई.एल क्यापिटल बिच हकप्रद शेयर निष्कासन गर्ने सम्वन्धमा दुई पक्षिय सम्मmौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नूर प्रकाश प्रधान सि.बि आई.एल क्यापिटल लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री समिर प्रसाद दहालले हस्ताक्षर गर्नु भएको

आज्ञाले,

..................................
समिर प्रसाद दाहाल
प्रमुख कार्यकारी अधिकृत / कम्पनी सचिव